निजी क्षेत्रसंगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गरिने : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतिय सवारीसाधनको प्रवद्र्धनका लागि निजी क्षेत्रसंगको सहकार्यमा चार्जिङ स्टेशनको निर्माणलाई तिव्रता दिइने बताएकी छिन् । आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सो कुरा वताएकी हुन् ।

पछिल्लो समय विद्युतिय साधनमा ग्राहकले अत्याधिक रुची देखाइरहेका छन् । माग बढि भएपनि आपूर्तीको समस्याका कारण यस्ता साधन पर्याप्त मात्रामा उपलब्ध हुन सकिरहेका छैनन् । अर्कोतर्फ यस्ता साधन प्रयोग गर्दै आइरहेका ग्राहकले पर्याप्त चार्जिङ स्टेशन अभावका कारण शास्ति खेप्नु परिरहेको छ ।

नेपालमा अहिले नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा यस्ता चार्जिङ स्टेशन निर्माण गरिरहेको छ भने निजी क्षेत्रले समेत आफ्ना ग्राहकलाई सुविधा दिन चार्जिङ स्टेशन निर्माणलाई तिव्रता दिइरहेका छन् । सरकालेले आफ्नो निती तथा कार्यक्रममै निजी क्षेत्रसंगको सहकार्यमा यस्ता स्टेशन निर्माण गर्ने बताएपछि भोलिका दिनमा यसले उल्लेख्य गती लिन सक्ने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

पर्सी इलेक्ट्रिक भेहिकलको -याली अयोजना हुँदै, १ सयभन्दा बढी इभी सहभागी हुने

पर्सी इलेक्ट्रिक भेहिकलको -याली अयोजना हुँदै, १ सयभन्दा बढी इभी सहभागी हुने

काठमाडौंको भृकुटीमन्डपमा पर्सिदेखी शुरु हुने हिमालयन हाइड्रो एक्स्पोको...

आयोनिक ५ र एट्टो ३ मा कुन रोज्ने ? यस्तो छ मूल्य, रेन्ज र फिचर्समा अन्तर

आयोनिक ५ र एट्टो ३ मा कुन रोज्ने ? यस्तो छ मूल्य, रेन्ज र फिचर्समा अन्तर

आयोनिक ५ र एट्टो ३ नेपाली बजारमा उपलब्ध प्रिमियम सेग्मेन्टका इलेक्ट्रिक...

पहिले नै ६ हजार युनिट बुकिङ भएको सर्बाधिक सस्तो इलेक्ट्रिक कार लन्च

पहिले नै ६ हजार युनिट बुकिङ भएको सर्बाधिक सस्तो इलेक्ट्रिक कार लन्च

भारतमा सबैभन्दा सस्तो इलेक्ट्रिक कार लन्च भएको छ । मुम्बईस्थित ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...