प्रभु बैंकले टाटाको इलेक्ट्रिक गाडी किन्न ऋण दिने

काठमाडौं - प्रभु बैंक र टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय सवारी साधनमा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

साे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट महाप्रबन्धक शावन्तजंग सिजापतिले साे सम्झौतामा हस्ताक्षर गरेका छन्।

प्रभु बैंक र सिप्रदी ट्रेडिङबीच सम्पन्न साे सम्झौताअनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकहरुले टाटा मोटर्सअन्तर्गतका इलेक्ट्रिक भेइकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । 

साे  बैंकको देशभर रहेका २ सय १७ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचारहरू

‘इन्टिलिजेन्ट’ फिचरले सुसज्जित सेकेन्ड जेनेरेशन लिफ, यस्तो छ रेन्ज र पर्फमेन्स

‘इन्टिलिजेन्ट’ फिचरले सुसज्जित सेकेन्ड जेनेरेशन लिफ, यस्तो छ रेन्ज र पर्फमेन्स

काठमाडौं– जापनिज अटो निर्माता निसानले १३ वर्षअघि बजारमा ल्याएको लीफ अहिले...

रोल्स रोयसले ल्यायो संसारकै महंगो कार, ३ वटा मात्र बन्ने, फिचर सुन्दा नै होस उड्ने

रोल्स रोयसले ल्यायो संसारकै महंगो कार, ३ वटा मात्र बन्ने, फिचर सुन्दा नै होस उड्ने

प्रिमियम लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले संसारकै सबैभन्दा महंगो...

भारत प्रवेश गर्ने योजनामा लिप मोटर, नेपालमा टी–०३ छिट्टै लन्च हुने

भारत प्रवेश गर्ने योजनामा लिप मोटर, नेपालमा टी–०३ छिट्टै लन्च हुने

चिनियाँ ईभी निर्माता लिप मोटरले भारत प्रवेश गर्ने योजना बनाएको छ । मिडिया...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...