आज वास्तु दिवस एवं विश्वकर्मा पूजा
कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा...
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा काठमाडौं उपत्यकाका १ सय हाराहारीको संख्यामा रहेका चार पांग्रे सवारी साधनका मेकानिक्स तथा यस पेशा व्यवसायमा संलग्नहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा बिंगो, घैटो फोर, बेलुन फुक्ने लगायतका विभिन्न प्रतियोगिता आयोजना गरिएको थियो ।
नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दीपेन्द्र बुढाथोकी, निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, पूर्व अध्यक्ष महेश बज्राचार्य र विभिन्न बरिष्ठ मेकानिक्स व्यवसायीहरुले सो अवसरमा कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन भूमिका खेलेका थिए ।
संघले प्रत्येक वर्ष बनभोज र अन्य विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा...
जाडो मौसम सकिन लागेको छ र गर्मीका दिनहरु आउन थालेका छन् । गर्मीमा तापक्रमका...
काठमाडौं – जेसीबी नेपाल र हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...