फोटोन गाडी किन्दा स्मार्ट वाचदेखि थाइल्यान्ड र बाली भ्रमण सम्मको अवसर
काठमाडौं– फोटोनको नेपालका लागि आधिकारिक बितरक एमएडब्लू वृद्धि कमर्सियल...
काठमाडौं– फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले बुटवलमा थ्रीएस शोरुम विस्तार गरेको छ । वुटवल र सो आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न र बिक्री पछिको सेवा प्रदान गर्न कम्पनीले सिद्धार्थ इन्टरकिन्टनेन्टल प्राली मार्फत नयाँ शोरुम संचलनमा ल्याएको हो ।
असोज १९ गते एक कार्यक्रमको आयोजना गरी शोरुमको औपचारिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ । नयाँ शोरुममा फोटनको नेपाली बजारमा उपलब्ध सबै मोडल उपलब्ध हुनेछन् । फोटोनसंग हाल बजारमा कम्वसन इन्जिन जडित र इलेक्ट्रिक दुवै सेग्मेन्टका गाडीहरु उपलब्ध छन् ।
इलेक्ट्रिकमा प्यासेन्जर भ्यान, कार्गो भ्यान र मिनी ईभी ट्रक ‘टीएम१’ लोकप्रिय मोडल हुन् । टीएम१ लाई कम्पनीले देशका विभिन्न सडकहरुमा परिक्षण गरेर सफल भएपछि हालै सम्पन्न नाडा अटो शोमा सार्वजनिक गरेको थियो ।
नयाँ शोरुमबाट बिक्री र विक्री पछिको सम्पूर्ण सेवा उपलब्ध हुने कम्पनीको भनाई छ । यो क्षेत्रमा फोटोनको अत्याधुनिक र सुविधासम्पन्न शोरुम संचालनमा आएपछि ग्राहकलाई गाडी किन्न र बिक्री पछिको सेवा पाउन सहज हुने कम्पनीले विश्वास लिएको छ ।
काठमाडौं– फोटोनको नेपालका लागि आधिकारिक बितरक एमएडब्लू वृद्धि कमर्सियल...
काठमाडौं – नेपालमा फोटोन गाडीको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि...
काठमाडौं– फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...