आजदेखी काठमाडौंका यी स्थानमा पेट्रोनास लुब्रिकेन्ट्सको निशुल्क सर्भिस क्याम्प

पेट्रोनास लुब्रिकेन्ट्सको नेपालका लागी आधिकारिक बितरक त्रिथुंगा ट्रेडिङ कन्सर्नले काठमाडौं उपत्यकामा आजदेखी लागु हुनेगरी ३ दिने सर्भिस क्याम आयोजना गरेको छ । मोटरसाइकल र स्कुटरलाई लक्षित गरी आयोजना गरिएको उक्त क्याम्पमा ग्राहकले आफ्नो बाइकको निशुल्क सर्भिस गराउन सक्नेछन् ।

२७ गतेसम्म चल्ने सो क्याम्प टेकुस्थित आरके प्वाइन्ट, त्रिपुरेश्वरस्थित महर्जन वर्कशप, सोल्टीमोडस्थित द राइडर्स ग्यारेज र सानो भ¥याङस्थत सुरेश मोटरसाइकल वर्कशपमा आयोजना भैरहेको कम्पनी स्रोतले जानकारी गराएको छ । क्याम्पमा आउने मोटरसाइकल तथा स्कुटरको निशुल्क चेकजाँच गरिनुको साथै पेट्रोनाश लुब्रिकेन्ट्समा छुट समेत उपलब्ध हुनेछ ।

पेट्रोनासको नेपाली बजारमा सबै प्रकारका मोटरसाइकल तथा स्कुटरमा प्रयोग गर्न मिल्ने उच्च गुणस्तरिय इन्जिन आयल सहित अन्य धेरै प्रकारका लुब्रिकेन्ट्स उपलब्ध छन् । विश्व बजारमा समेत लोकप्रिय बनिरहेको यो ब्रान्डको इन्जिन आयल प्रयोग गर्दा सवारीसाधनको इन्जिन बलियो तथा मजबुत हुने, उच्च पर्फमेन्स पाइने र माइलेज समेत बढ्ने बताइएको छ ।

हाल यो लुब्रिकेन्ट्सलाई नेपालमा सबै प्रकारका सवारीसाधन प्रयोगकर्ताहरुले रुचाइरहेका छन् । गुणस्तरमा अब्बल भैकन पनि यसको मूल्य भने सुलभ नै रहेका कारण धेरैभन्दा धेरै ग्राहकको पुहँचमा पुगिरहेको कम्पनी स्रोतले दाबी गरेको छ ।

सम्बन्धित समाचारहरू

ओम्नी इन्टरनेश्नलबाट गुम्यो भल्भोलिन लुब्रिकेन्ट्सको डिलरशिप, नयाँ बिक्रेतामा जगदम्बा मोटर्स

ओम्नी इन्टरनेश्नलबाट गुम्यो भल्भोलिन लुब्रिकेन्ट्सको डिलरशिप, नयाँ बिक्रेतामा जगदम्बा मोटर्स

काठमाडौं– विश्वकै पुरानोमध्ये एक लुब्रिकेन्ट्स ब्राण्ड भल्भोलिनको...

दिब्योल लुब्रिकेन्ट्सको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न, नेपालमै उत्पादन थालिएको घोषणा

दिब्योल लुब्रिकेन्ट्सको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न, नेपालमै उत्पादन थालिएको घोषणा

काठमाडौं– दिब्योल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...