काठमाडौंबाट भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन हुने
काठमाडौं – काठमाडौंबाट भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधन नयाँ...
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मत इश्तियाक राईको गाडीलाई ट्राफिक प्रहरीले जरिबाना तिराएको छ । आज बिहान ललितपुरको जावलाखेलस्थित निषेधित क्षेत्रमा पार्किङ गरिएको अवस्थामा जरिबाना तिराएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता प्रहरी नायव उपरिक्षक बाल नरसिंह राणाका अनुसार बा २२ च २५८३ नम्बरको निजी गाडीलाई एक हजार रुपैयाँ जरिबाना तिराइएको हो ।
पार्किङ निषेधित क्षेत्रमा पार्क गर्ने सवारीलाई जरिबाना तिराउँदै आएको उनले बताए ।गाडीमा संघीय संसद् सचिवालयले सांसद राइलाई संसद् भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो । सो गाडी मन्त्रीले निजी काममा प्रयोग गर्दै आएको बताइएको छ ।
काठमाडौं – काठमाडौंबाट भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधन नयाँ...
आइएमई पेमार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न...
काठमाडौं – काठमाडौंको कोटेश्वर-तिनकुने खण्डमा आर्टिफिसियल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...