सवारी साधन एसेम्बल्ड र उत्पादनको लागि फरक मापदण्ड बन्दै, यस्तो हुनेछ व्यवस्था
काठमाडौं – सरकारले नेपालमा एसेम्बल्ड तथा उत्पादन गर्ने सवारी साधनका लागि...
बुटवल – पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यम प्रसाद पाण्डे बिजयी भएका छन्। पाण्डेले कुल खसेको ८६५ मत मध्ये ४५८ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी टिकाराम गौतमले ३९३ मत पाए ।
पाण्डे र गौतमले अलग अलग प्यानल बनाएर उम्मेदवारी दिएका थिए। पदाधिकारीमा पाण्डे प्यानलका खगराज गौतम खुल्ला उपाध्यक्षमा बिजयी भएपनि अन्य सबै पदमा गौतम समुहका बिजयी भएका छन्। समितिको बरिष्ठ उपाध्यक्षमा गौतम समुहका प्रताप बहादुर कार्की, महासचिवमा हरि प्रसाद कडेल, सचिवमा अर्जुन कुमार भुसाल र कोषाध्यक्षमा हरी प्रसाद रिमाल बिजयी भए। महासचिवमा बर्तमान महासचिव जित बहादुर भाटले पराजय भोग्नु परेको छ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति देशकै सबैभन्दा ठूलो यातायात व्यवसायी समिति मानिन्छ ।
काठमाडौं – सरकारले नेपालमा एसेम्बल्ड तथा उत्पादन गर्ने सवारी साधनका लागि...
काठमाडौं– गल्फ लुब्रिकेन्ट्सको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले...
ललितपुरमा कार्यरत बाइक मेकानिक्सहरुको संगठन श्री नेपाल अटो मेकानिक्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...