कुनै समयमा लोकप्रिय मानिएको फोर्ड क्याप्री अब इलेक्ट्रिक भर्सनमा, ६२७ किमी रेन्ज दिने
फोर्डले आफ्नो पुरानो कार फोर्ड क्याप्रीको इलेक्ट्रिक भेरिएन्ट ल्याएको छ ।...
प्यानासोनिकले सन् २०२३ सम्ममा टेस्लाका लागि नयाँ लिथियम–आयोन ब्याट्री उत्पादन गर्ने योजना बनाइरहेको बताइएको छ । प्यानासोनिक ब्याट्री टेस्लाको ब्याट्री भन्दा बढी शक्तिशाली हुने र इलेक्ट्रिक सवारीको रेन्ज २० प्रतिशतसम्म बढाउने अनुमान गरिएको छ ।
निक्की एसियाका अनुसार जापानी कम्पनीले २०२३ को सुरुदेखि टेस्लाका लागि नयाँ ब्याट्री उत्पादन गर्न करिब ७० करोड ५० लाख डलर लगानी गर्ने योजना बनाएको छ । प्यानासोनिक ब्याट्री हाल टेस्लामा प्रयोग भएको ब्याट्री भन्दा दोब्बर ठूलो हुने अनुमान गरिएको छ । साथै यसको ऊर्जा क्षमतामा ५ गुणा वृद्धि हुनेछ ।
नयाँ ब्याट्रीको प्रयोगले कारको रेन्ज लगभग ६५० किलोमिटरबाट ७५० किलोमिटरसम्म बढाउने अपेक्षा गरिएको छ ।
प्यानासोनिकको नयाँ ब्याट्री जापानको वाकायामा प्लान्टमा ठूलो मात्रामा उत्पादन गरिनेछ । प्यानासोनिक ब्याट्री टेस्ला कम्पनीको साथै अन्य कम्पनीलाई पनि बिक्री गरिने जानकारी दिइएको छ ।
फोर्डले आफ्नो पुरानो कार फोर्ड क्याप्रीको इलेक्ट्रिक भेरिएन्ट ल्याएको छ ।...
काठमाडौं – नेपालका लागि जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...
टाटा मोटर्सले मिड साइज एसयूभी टाटा सिएराको ईभी भेरिएन्ट छिट्टै बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...