ओमोडाको नयाँ शोरुम बसुन्धरामा, घिसिङले भने – विद्युतीय गाडी हरेक क्षेत्रका लागि फाइदाजनक छ

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको अर्थतन्त्रको लागि विद्युतीय गाडीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

शनिबार एबीटी मोटर्स ओमोडाको शोरूम उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक घिसिङले विद्युतीय गाडी हरेक क्षेत्रका लागि फाइदाजनक रहेको बताएका हुन् । उनले भने, ‘विद्युतीय समानहरुको जुन प्रवद्धन भइरहेको छ । यसमा मलाई अत्यन्त खुसी लाग्ने गर्दछ । अब विद्युतीय गाडी नै किन भन्दा नेपालको अर्थतन्त्रको लागि महत्वपूर्ण भूमिका छ । जसले विद्युतीय गाडी प्रयोग गर्नुहुन्छ उहाँको फाईदाको लागि पनि सबैभन्दा महत्वपूर्ण छ । अर्थतन्त्रको हिसाबले विद्युतीय गाडी एकदमै फाइदाजनक छ ।’

साथै, उनले पेट्रोल डिजेलको हाहाकार भएको अवस्थामा पनि हामीसँग विद्युतीय गाडी हुँदा पेट्रोल डिजेलको परनिर्भरता घट्ने बताए । उनले हाम्रो जीवनशैली नै ईलेक्ट्रिकल सिस्टममा कन्भर्ट गर्नुपर्ने बताए ।

सम्बन्धित समाचारहरू

टेस्ला मोडल थ्रीलाई पछि पार्यो साओमी एसयू–७ ले, मोडल वाईसंग प्रतिस्पर्धा गर्न नयाँ ईभी ल्याउँदै

टेस्ला मोडल थ्रीलाई पछि पार्यो साओमी एसयू–७ ले, मोडल वाईसंग प्रतिस्पर्धा गर्न नयाँ ईभी ल्याउँदै

चिनियाँ टेक जायन्ट कम्पनी साओमीले ल्याएको एसयू–७ ले टेस्ला मोडल थ्रीलाई...

३० युनिट ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण, यस्तो छ मुल्य र विशेषता

३० युनिट ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण, यस्तो छ मुल्य र विशेषता

काठमाडौं–केईले नेपाल ल्याएको नयाँ ईभी ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण...

२०२४ भर्सनको बीवाईडी एट्टो ३ नेपालमा

२०२४ भर्सनको बीवाईडी एट्टो ३ नेपालमा

नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...