ओमोडा एण्ड जेइकोको नयाँ शोरुम चावहिलमा, एक्सचेन्ज र टेष्ट ड्राइभ सप्ताह सुरु

काठमाडौं– ओमोडा एण्ड जेइकोको नयाँ शोरुम चावहिलमा विस्तार भएको छ । नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले काठमाडौं अटो ट्रेडलाई बिक्रेतामा नियुक्त गरेसंगै सो नयाँ शोरुम सञ्चालनमा आएको हो ।

शोरुम उद्घाटनसंगै कम्पनीले एक हप्ता लामो एक्सचेन्ज एण्ड टेष्ट ड्राइभ क्याम्प समेत सुरु गरेको छ । क्याम्पमा ओमोडा ई–५ र जेइको जे६ को टेष्ट ड्राइभ गर्न पाइनेछ भने ग्राहकले आफूँसंग भएको पुरानो गाडीसंग ओमोडा र जेइकोको ब्रान्ड न्यू ईभी एक्सचेन्ज समेत गर्न सक्नेछन् । क्याम्प माघ १५ गतेसम्म सञ्चालन हुनेछ ।

पुरानो गाडीसंग ओमोडा र जेइकोको नयाँ ईभी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मुल्यांकनको साथै नगद छुट, एक्सचेन्ज बोनस र सरल फाइनान्स सुबिधा पाउने छन् । साथै, अटो प्लस इन्स्युरेन्स, ७ किलोवाट क्षमताको चार्जर र एसेसोरिज समेत निशुल्क उपलब्ध गराइने कम्पनी भनाई छ ।

सम्बन्धित समाचारहरू

एलआरआर मोटर्सद्वारा सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

एलआरआर मोटर्सद्वारा सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

काठमाडौं–एलआरआर मोटर्सले सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी...

हुन्डाईको सस्तो इलेक्ट्रिक कार लन्च गर्ने योजना : आई१० इलेक्ट्रिकमा आउने

हुन्डाईको सस्तो इलेक्ट्रिक कार लन्च गर्ने योजना : आई१० इलेक्ट्रिकमा आउने

हुन्डाईले सानो इलेक्ट्रिक ह्याचब्याक ल्याउने तयारी गरिरहेको छ । सो...

होन्डा र सुजुकीले यो वर्ष भारतमा ईलेक्ट्रिक स्कुटर लन्च गर्ने, नेपाल पनि आउने संभावना

होन्डा र सुजुकीले यो वर्ष भारतमा ईलेक्ट्रिक स्कुटर लन्च गर्ने, नेपाल पनि आउने संभावना

जापनिज टु–ह्विलर ब्राण्ड होन्डा र सुजुकीले यो वर्ष भारतमा नयाँ स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...