ओलाले एक वर्षमै बेच्यो ४ लाख युनिट इलेक्ट्रिक स्कुटर, बजाज, टीभीएस र एथरको कति ?

ओला इलेक्ट्रिक एक क्यालेन्डर वर्षमा ४ लाख युनिट बिक्री गर्ने भारतको पहिलो ईभी निर्माता बनेको छ । वाहन डाटा अनुसार, ओलाले डिसेम्बर १५, २०२४ सम्म ४ लाख ९९ हजार युनिट स्कुटर बिक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी हो ।

२०२१ को डिसेम्वरदेखी स्कुटर बिक्री गर्न थालेको ओलाले हालसम्म ७ लाख ७० हजार बढी स्कुटर बढि स्कुटर बिक्री गरिसकेको छ । यो भारतमा सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड समेत हो ।

भारतमा ओला एक्लैले ईभी टु–ह्विलरमा ३६ प्रतिशत बजार हिस्सा ओगटेको छ भने १९ प्रतिशत हिस्सा सहित टीभीएस दोस्रो र १७ प्रतिशत हिस्सा सहति बजाज तेस्रो स्थानमा छ । यसैगरी एथरको बजार हिस्सा ११ प्रतिशत छ ।

यस क्यालेन्डर वर्षमा टीभीएसले २ लाख १० हजार आइक्यूव बिक्री गर्दा बजाजले १ लाख ८४ हजार ५७७ युनिट चेतक र एथरले १ लाख २० हजार ७२१ युनिट इलेक्ट्रिक स्कुटर बिक्री गरेको जनाइएको छ ।

सम्बन्धित समाचारहरू

ओला इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गर्ने, २०२४ मा पहिलो इलेक्ट्रिक कार लन्च गर्ने सम्भावना

ओला इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गर्ने, २०२४ मा पहिलो इलेक्ट्रिक कार लन्च गर्ने सम्भावना

इलेक्ट्रिक स्कुटरको सफलता पछि ओलाले अब इलेक्ट्रिक कार पनि लन्च गर्ने भएको...

सुजुकीले पहिलो मिडसाइज इलेक्ट्रिक एसयूभी ईभीएक्स मोबिलिटी एक्सपो २०२५ मा लन्च गर्ने

सुजुकीले पहिलो मिडसाइज इलेक्ट्रिक एसयूभी ईभीएक्स मोबिलिटी एक्सपो २०२५ मा लन्च गर्ने

मारुती सुजुकी इन्डिया लिमिटेडले अर्को वर्ष जनवरी १७ देखि हुने भारत...

नेपालको इलेक्ट्रिक टु ह्विलर बजारमा ठूला कर्पोरेट हाउसको प्रवेश, अब पालो बजाज र टीभीएसको

नेपालको इलेक्ट्रिक टु ह्विलर बजारमा ठूला कर्पोरेट हाउसको प्रवेश, अब पालो बजाज र टीभीएसको

नेपालमा इलेक्ट्रिक स्कुटर आयात हुन थालेको लगभग २ दशक समय बितिसकेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...