याडियाको नयाँ वर्ष अफर, शून्य प्रतिशत ब्याजदरमा स्कुटर किन्न पाइने
काठमाडौं–याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल...
ओकाया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक वृद्धि शशिला इलेक्ट्रिक प्रालिले देशका विभिन्न स्थानहरुमा डिलर आह्वान गरेको छ । जापनिज प्रविधीमा आधारित भई भारतमा उत्पादित ओकाया स्कुटरलाई कम्पनीले हालसालै नेपाली बजारमा भित्राएको हो ।
कम्पनीले पूर्वमा इटहरीदेखी पश्चिममा महेन्द्रनगरसम्म देशका १४ स्थानमा डिलर आह्वान गरेको छ । यी दुई शहर वाहेक लाहन, जनकपुर, विरगंज, चितवन, भैरहवा, नेपालगंज, धनगढी, लमही, वुटवल, पोखरा र हेटौडामा पनि डिलर वनेर व्यावसाय विस्तार गर्न इच्छुक व्यक्ती र फर्मलाई हातेमालो गर्न आह्वान गरिएको छ ।
इलेक्ट्रिक सवारीसाधनको लोकप्रियता बढेसंगै पछिल्लो समय नेपाली बजारमा नयाँनयाँ व्रान्डका यस्ता साधन आयत हुने क्रमसमेत बढिरहेको छ । सोही क्रममा भारतीय व्रान्ड ओकाया समेत नेपाल आएको हो । यो व्राण्डसंग सिंगल चार्जमा १६० किलोमिटरसम्म रेन्ज दिने फास्ट लगायत अन्य आधा दर्जन मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् ।
काठमाडौं–याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल...
भिनफास्टले चाँडै नै आफ्नो इलेक्ट्रिक एसयूभी भारतमा लन्च गर्ने सम्भावना छ...
काठमाडौं– जिकरको नयाँ ईभी ७ एक्सले प्रि–सेल सुरु भएको १ हप्तामै २० हजार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...