गिलीको पान्डा मिनी ईभी सार्वजनिक : यस्तो छ आकर्षण
गिलीले चीनमा पाण्डा मिनी ईभी सार्वजनिक गरेको छ। केही समय पहिले चर्चामा...
ओकाया ईभीले नयाँ इलेक्ट्रिक स्कुटरको टिजर सार्वजनिक गरेको छ । सो स्कुटरको नाम फास्ट एफ३ राखिएको छ ।
कम्पनीले सो स्कुटर १० फेब्रुअरीमा लन्च गर्नेछ । यो कम्पनीको पोर्टफोलियोमा चौथो इलेक्ट्रिक स्कुटर हुनेछ । यसको मूल्य १ लाख १३ हजार ९९९ भारु तोकिएको छ ।
सो स्कुटरमा ३.५ केडब्ल्युएच लिथियम–आयोन एलएफपी ब्याट्री जडान गरिएको छ । यसमा रहेको १२०० वाटको मोटरले २५०० वाट पावर जेनेरेट गर्छ । कम्पनीले सो स्कुटरको बारेमा अन्य जानकारी दिएको छैन ।
स्कुटरमा फास्ट एफ४, फ्रिडम र क्लासिकआईक्यू समावेश गरिएको छ । स्कुटर ७२ भी ३० एएच एलएफपी ब्याट्रीद्वारा संचालित छ जसले १४० देखि १६० किमीको रेन्ज प्रदान गर्छ ।
स्कुटरमा फास्ट चार्जिङको पनि उपलब्ध छ । यसलाई चार्ज गर्न ५ देखि ६ घन्टा समय लाग्छ । यसमा इको, सिटी र स्पोर्टस गरी ३ मोड दिइएको छ । सो स्कुटरको टप स्पिड ६० देखि ७० किमी प्रतिघन्टा बीच हुनेछ ।
गिलीले चीनमा पाण्डा मिनी ईभी सार्वजनिक गरेको छ। केही समय पहिले चर्चामा...
काठमाण्डौ– सोकोन नेपालले दशैं–तिहारलाई विशेष बनाउन आफ्नो ईभी भ्यान खरिद...
विश्वका अधिकांश सवारी साधन निर्माता कम्पनीहरु इलेक्ट्रिक भेइकलमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...