२०६५/०६६ देखि दर्ता नभएका सवारी साधनलाई फागुन मसान्त सम्म करमा जरिवाना छुट हुने

काठमाडौं – आर्थिक वर्ष २०६५/०६६ देखि नै कर दाखिला र नवीकरण नगरेका सवारीधनीलाई बागमती प्रदेश सरकारले जरिवानामा छुटको व्यवस्था गरेको छ ।

प्रदेश सरकारले प्रदेश भित्रका यातायात व्यवस्था कार्यालयमा दर्ता भएका सवारी साधनको आर्थिक वर्ष २०६५÷०६६ देखि २०७४÷०७५ सम्म तोकिए बमोजिम कर दाखिला र नवीकरण नगरेका सवारीधनीले यो वर्षको फागुन मसान्तसम्म सवारी साधन करमा जरिवाना छुट गरेको हो ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री कैलाश प्रसाद ढुङ्गेलले उक्त व्यवस्था भएको जानकारी दिए ।

२०७८ फागुन मसान्तसम्म सवारी साधन कर बुझाउन चाहेमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन वा प्रचलित कानुन बमोजिम लाग्ने उक्त अवधिको जरिवाना छुट हुने व्यवस्था गरेको मन्त्री ढुङ्गेलले बताए ।

यस्ता छन् बागमती प्रदेश सरकारले छुट, सुविधा तथा सहुलियतमा गरेको व्यवस्था :

सम्बन्धित समाचारहरू

ट्राफिक कारबाहीमा एकैदिन ५ लाख राजस्व संकलन

ट्राफिक कारबाहीमा एकैदिन ५ लाख राजस्व संकलन

काठमाडौँ–बितेका २४ घण्टामा एक हजार ९९४ सवारीचालक सवारी नियम उल्लङ्घनको...

१२५ सीसी सम्मको मोटरसाइकलको कर ३ हजार, ६५० सीसी भन्दा माथिको ३० हजार (यस्तो छ करको दर)

१२५ सीसी सम्मको मोटरसाइकलको कर ३ हजार, ६५० सीसी भन्दा माथिको ३० हजार (यस्तो छ करको दर)

काठमाडौं – पेट्रोलियम पदार्थबाट चल्ने कुनै पनि मोटरसाइकल वा स्कुटर नेपाल...

राइड शेयरिङ एप पठाओलाई नेपालमा विस्तार गरेका बस्न्यातले गरे काठमाडौं १ बाट उम्मेदवार बन्ने घोषणा

राइड शेयरिङ एप पठाओलाई नेपालमा विस्तार गरेका बस्न्यातले गरे काठमाडौं १ बाट उम्मेदवार बन्ने घोषणा

काठमाडौं – नेपालमा राइड शेयरिङ एप पठाओलाई फैलाउनका लागि महत्वपूर्ण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...