मापसे गर्नेलाई सडकमा उभ्याउने गृहमन्त्रीकाे निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठकाे इजलासले यस्ताे आदेश जारी गरेकाे हाे ।

गृहमन्त्री लामिछानेले यही जेठ १५ गते गणतन्त्रको अवसरमा ट्राफिक महिलाले महिनावारीका बेला चार दिन सडकमा खटिनु नपर्ने र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सङ्केत वत्ती, गति सीमितलगायत सवारी नियम उल्लङ्घन गर्नेहरूलाई भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिने उद्देश्यले ट्राफिक प्रहरीसँगै उनीहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाउने निर्णय गरेको थियो ।

उनीहरुलाई भोलिपल्टैबाट सिंहदरबार चोक, माइतीघर, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो, चापागाउँ दोबाटो, भक्तपुरमा खटाइएको थियो । तर, त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले यो अन्तरिम आदेश दिएको हो ।

सम्बन्धित समाचारहरू

विश्वको सबैभन्दा अग्लो सडकको भयो उद्घाटन, गिनिज बुकमा दर्ता

विश्वको सबैभन्दा अग्लो सडकको भयो उद्घाटन, गिनिज बुकमा दर्ता

विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको सडकको उद्घाटन भएको छ । सो सडक १९ हजार...

यस्तो बन्ने भयो ग्वार्कोमा नयाँ फ्लाई ओभर

यस्तो बन्ने भयो ग्वार्कोमा नयाँ फ्लाई ओभर

काठमाडौं । ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको...

मिटरमा चल्न थाले पोखराका ट्याक्सी

मिटरमा चल्न थाले पोखराका ट्याक्सी

कास्की – पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...