बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं - इण्डियन आयल कर्पोरेसनले शुक्रबार इन्धनको मूल्य बढाएर पठाएको छ। आईओसीले मूल्य बढेको सूची पठाए पनि नेपाल आयल निगमले चाडपर्व भएका कारण मूल्य समायोजन नगर्ने भएको छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ति सार्वजनिक गर्दै भारतबाट मूल्य बढेर आएको भए पनि नेपालमा मूल्य हेरफेर नभएको जानकारी दिए।
‘पछिल्लो पटक इन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य केही घटबढ भएर आएकोले निगमको ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७१’ अनुसार विक्री मूल्य समायोजन गर्नुपर्ने भएता पनि आसन्न चाडपर्वलाई मध्यनजर गर्दै हाललाई विक्री मूल्य यथावत नै राखिएको व्यहोरा सबैमा जानकारी गराइन्छ,’ प्रवक्ता उपाध्यायले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...