प्रविधि र अधिकार अभावमा २० लाख सवारी नियन्त्रण : सिठी र हातकै भरमा ट्राफिक व्यवस्थापन
काठमाडौं उपत्यकामा सञ्चालन हुने २० लाखभन्दा बढी सवारीसाधनको व्यवस्थापन...
काठमाडौं - सार्वजनिक सवारीसाधनले यात्रुलाई ढोकामा राखेर यात्रा गराएमा कारवाहीमा पर्ने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार यात्रुवाहक बस र माइक्रो जस्ता सार्वजनिक यातायातले यात्रुलाई ढोकामा राखेर गन्तव्यमा पुर्याएमा कारवाहीमा पर्ने भएका हुन् ।
सार्वजनिक यातायाताले यात्रुहरूलाई जोखिमपूर्ण यात्रा गराउने, लापरवाही तरिकाले यात्रुवाहक सवारीसाधन चलाउने र सवारी साधनको ढोकामा यात्रु राख्ने तथा माइक्रो बसहरूमा शरीरको आधा शरीर ढोका बाहिर निकाली यात्रा गराउने गराएका थिए ।
सार्वजनिक यातायातले यात्राका क्रममा जथाभावी गरेकाले यात्रुहरूले ट्राफिक प्रहरीसमक्ष गुनासो गरेका थिए । गुनासोको आधारमा काठमाडौं उपत्यकामा चल्ने यात्रुवाहक बस, माइक्रो जस्ता सवारी साधनमा विशेष चेकजाँच गर्दा यात्रुहरुलाई जोखिमपूर्ण यात्रा गराउने, लापरवाही तरिकाले यात्रुवाहक सवारी साधन चलाउने र सवारी साधनको ढोकामा यात्रु राख्ने तथा माइक्रो बसहरुमा शरीरको आधा शरीर ढोका बाहिर निकाली यात्रा गर्ने सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरी सम्बन्धित सहचालकहरुलाई सचेतना कक्षा पनि संचालन गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...