सार्वजनिक सवारीमा बढी यात्रु राख्न नपाइने, मास्क नलगाउनेलाई १० रुपैयाँमा मास्क दिइने

काठमाडौं - सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक यातायातमा यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने निर्णय पनि गरेको छ । यदि मास्क नलगाए यातायात व्यवसायीले १० रुपैयाँमा मास्क दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।

त्यसैगरी गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाइ यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय बैठकले गरेको छ ।

सम्बन्धित समाचारहरू

तपाईंले के गल्ती गर्नुभयो भने ५०० रुपैयाँ सम्म जरिवाना हुन्छ ? थाहा पाउनुहोस् कसुर

तपाईंले के गल्ती गर्नुभयो भने ५०० रुपैयाँ सम्म जरिवाना हुन्छ ? थाहा पाउनुहोस् कसुर

सडकमा सवारी चेकजाँचका क्रममा खटिएका ट्राफिक प्रहरीले तपाईबाट सडक संकेत...

ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्ने गण्डकी प्रदेश यातायात व्यवस्था मन्त्रीको भनाइ

ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्ने गण्डकी प्रदेश यातायात व्यवस्था मन्त्रीको भनाइ

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री...

ट्राफिक सचेतना विशेष अभियान २०८१ शुरु, ऐन संशोधनमा गृहमन्त्री प्रतिबद्ध

ट्राफिक सचेतना विशेष अभियान २०८१ शुरु, ऐन संशोधनमा गृहमन्त्री प्रतिबद्ध

काठमाडौं – ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले साताव्यापी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...