नेपाल आयो चिनियाँ राष्ट्रपतिले चढ्ने कार ब्रान्ड, नाइमामा हङसी ब्रान्डको विद्युतीय एसयूभी राखिने
काठमाडौं – चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल आएको छ। चीनमा...
काठमाडौं – सरकारले विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क पुरै खारेज गरेको छ । त्यसैगरी भन्सार शुल्क पनि उल्लेख्य रुपमा घटाएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।
सरकारले गत वर्षको बजेटमार्फत अन्तःशुल्क र भन्सार शुल्कमा वृद्धि गर्दा निकै नै आलोचित बनेको थियो ।
बजेटमार्फत सन् २०८८ सम्ममा नेपालमा विद्युतीय गाडी मात्रै विक्री गर्ने व्यवस्था गर्ने योजना समेत सार्वजनिक गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...