ईभी पायोनियर अवार्डद्वारा चीनमा सम्मानित भयाे नेपालकाे एसपीजी अटाेमाेबाइल्स
काठमाडौं – चेरी अटोमोबाइल कम्पनी लिमिटेडको सब-ब्रान्ड, ओमोडा एन्ड जेइको...
इलेक्ट्रिक स्कुटर नियूले आजदेखी एक्सचेन्ज क्याम्पेन आयोजना गरेको छ । फागुन ४ गतेसम्म चालु रहने उक्त क्याम्पेनमा ग्राहकले आफूसंग भएको कुनैपनि पुरानो मोडलको मोटरसाइकल तथा स्कुटरसंग नियू ब्रान्डको इलेक्ट्रिक स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँ नगद छुट र पुरानो बाइकमा १५ हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन पाउनेछन् ।
साथै ग्राहकले उक्त ब्रान्डको मर्चेन्डाइज जित्न सक्नेछन् भने फाइनान्स सुबिधामा स्कुटर खरिद गर्दा सून्य प्रतिशत ब्याजदरको सुबिधा समेत पाउनेछन् । साथै सून्य प्रतिशत अपफ्रन्ट चार्जको सुबिधा समेत उपलब्ध गराइइको छ । उक्त क्याम्पेन नियूको सम्पूर्ण शोरुममा आयोजना गरिएको बताइएको छ ।
नेपाली बजारमा नियूको एनक्यूआई स्पोर्ट, एनक्यूआई–जीटी, एमक्यूआई प्लस र गोभा लागायत अन्य मोडलका स्कुटर उपलब्ध रहँदै आएका छन् । जसको मूल्य क्रमश ३ लाख १० हजारदेखी ३ लाख १५ हजार रुपैयाँसम्म, ४ लाख ४५ हजार, २ लाख ५५ हजार र २ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो स्कुटरलाई इको इन्फिनिटी प्रालिले आयत गरी कारोबार गर्दै आइरहेको छ ।
काठमाडौं – चेरी अटोमोबाइल कम्पनी लिमिटेडको सब-ब्रान्ड, ओमोडा एन्ड जेइको...
नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले पहिलोपटक इभी एक्सपो आयोजना गर्दैछ ।...
काठमाडौं – नेपाली बजारमा उपलब्ध बीवाईडीको इलेक्ट्रिक कार एट्टो ३ अब १००...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...