निसान गाडी किन्दा ६ लाखसम्म नगद छुट, एक्सचेन्ज बोनस पनि पाइने

काठमाडौं– नयाँ वर्ष २०८१ को अवसरमा निसानको नयाँ गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट र ३ लाखसम्म एक्सचेन्ज बोनस पाइने भएको छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नगद छुटमा केन्द्रित नयाँ वर्ष अफर ल्याएर यस्तो अवसर प्रदान गरेको हो ।

नगद छुट र एक्सचेन्ज वोनसको साथ ग्राहकले १ वर्षको इन्स्युरेन्स तथा एक वर्षकै रोड ट्याक्स समेत निशुल्क पाउनेछन् । उक्त अफर निसानको सबै मोडलमा लागु हुने बताइएको छ ।

निसानको हाल नेपाली बजारमा म्याग्नाईट, किक्स र एक्स–ट्रायल मोडलका एसयूभी उपलब्ध छ भने पिक अपमा नभरा तथा इलेक्ट्रिक सेडान लिफ बिक्री हुँदै आएका छन् ।

सम्बन्धित समाचारहरू

१५ देशमा निर्यात हुन थाल्यो भारतमा बनेको निसान म्याग्नाइट : नेपालमा पनि लोकप्रिय

१५ देशमा निर्यात हुन थाल्यो भारतमा बनेको निसान म्याग्नाइट : नेपालमा पनि लोकप्रिय

भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको...

जनवरी २ सम्म ‘निसान विक’, निसान किक्समा २.५० लाख छुट र अन्य सुविधा

जनवरी २ सम्म ‘निसान विक’, निसान किक्समा २.५० लाख छुट र अन्य सुविधा

काठमाडौं – क्रिसमस र नयाँ वर्ष २०२२ को अवसरमा निसानको नेपालका लागि...

पायोनियर मोटोकर्पले पायो बी–एसयूभी आइसीई सेग्मेन्टमा ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’

पायोनियर मोटोकर्पले पायो बी–एसयूभी आइसीई सेग्मेन्टमा ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...