निसानको नयाँ एमपिभी ४ दिनपछि सार्वजनिक हुँदै

निसानले आजको ठिक ४ दिनपछि (डिसेम्बर १८ मा) भारतीय बजारको लागि आफ्नो नयाँ एमपिभी सार्वजनिक गर्ने तयारी गरेको छ । नाम सार्बजनिक नगरिएको उक्त मोडल म्याग्नाइट र एक्स–ट्रेल पछि ब्रान्डको लाइनअपमा तेस्रो मोडेल हुनेछ ।

निसानले सो नयाँ बी सेगमेन्ट एमपिभीलाई रेनो ट्राइबरका लगि प्रयोग गरिएको सिएमएफ–ए प्लेटफर्ममा निर्माण गरेको हो । एमपिभीमा ¥यापराउन्ड हेडल्याम्प, फरक फ्रन्ट बम्पर र क्ल्यामशेल बोनेटले घेरिएको ठूलो ग्रिलको साथ एक अद्वितीय फ्रन्ट फेसिया हुनेछ ।

सो नयाँ एमपिभी १.० लिटर, ३ सिलिन्डर पेट्रोल इन्जिनद्वारा संचालित हुने अपेक्षा गरिएको छ, जुन ५–स्पीड म्यानुअल र ५–स्पीड एएमटीसँग जोडिएको छ । निसानले १.० लिटर टर्बो–पेट्रोल इन्जिनको विकल्प सपमेत प्रदान गर्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

ग्लोबल हेडक्वार्टर नै बिक्री गर्ने सोचमा निसान, वित्तिय संकट टार्न यस्ता उपाय अपनाउँदै

ग्लोबल हेडक्वार्टर नै बिक्री गर्ने सोचमा निसान, वित्तिय संकट टार्न यस्ता उपाय अपनाउँदै

जापनिज अटो निर्माता निसान केही समययता आर्थिक संकटसंग जुधिरहेको छ ।...

निसान गाडी किन्दा ६ लाखसम्म नगद छुट, एक्सचेन्ज बोनस पनि पाइने

निसान गाडी किन्दा ६ लाखसम्म नगद छुट, एक्सचेन्ज बोनस पनि पाइने

काठमाडौं– नयाँ वर्ष २०८१ को अवसरमा निसानको नयाँ गाडी खरिद गर्दा ६ लाखसम्म...

निसानको ‘प्रि–विन्टर सर्भिस क्याम्प’ सुरु, के–के छन् आकर्षण ?

निसानको ‘प्रि–विन्टर सर्भिस क्याम्प’ सुरु, के–के छन् आकर्षण ?

काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...