निसान गाडी किन्दा इंग्ल्याण्ड र पाकिस्तान बिचको खेलको टिकट उपहार

काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले आफ्ना भाग्यशाली ४ बिजेतालाई इंग्ल्याण्ड र पाकिस्तान बिचको खेलको टिकट उपहार दिने भएको छ ।

निसानको कुनै पनि मोडलको कार किन्ने ग्राहकहरु उक्त लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन् । खेल ११ नोभेम्बर २०२३ मा कोलकाताको ऐतिहाशिक इडेन गार्डेन स्टेडियममा हुने तय भएको छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दिप कुमार सारडाका अनुसार अति रोमाञ्चक खेलकुदको उत्सब क्रिकेट विश्वकप र आईसीसी सँगको साझेदारीलाई निरन्तरता दिन कम्पनीले विगतमा झै यसपटक पनि यो उपहार घोषणा गरिएको हो ।

‘यस प्रतिष्ठित कार्यक्रमको मुख्य प्रायोजकको रूपमा, निसानले क्रिकेट प्रतिको प्रेम फैलाउन र आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू सिर्जना गर्न समर्पित गरेको छ’ उनले भने ।

सम्बन्धित समाचारहरू

निसानले ल्यायो म्याग्नाइटको गिजा एडिसन

निसानले ल्यायो म्याग्नाइटको गिजा एडिसन

निसान इन्डियाले आफ्नो कम्प्याक्ट एसयूभी म्याग्नाइटको गिजा एडिसन ७ लाख ३९...

रेनोमा आफ्नो हिस्सा कम गर्दै नयाँ रणनितीका साथ अघि बढ्ने निसानको तयारी

रेनोमा आफ्नो हिस्सा कम गर्दै नयाँ रणनितीका साथ अघि बढ्ने निसानको तयारी

जापानी अटो कम्पनी निसानले फ्रान्सेली अटो निर्माता रेनोमा आफ्नो...

अटो शोमा निसानको सेकेन्ड जेनेरेशन लीफ, यस्ता छन् फिचर

अटो शोमा निसानको सेकेन्ड जेनेरेशन लीफ, यस्ता छन् फिचर

काठमाडौं– भृकुटीमण्डपमा जारी अटो शोमा निसानले तीनवटा नयाँ मोडल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...