आइतबार देखि निसान गाडीको नेसनवाइड सर्भिस क्याम्प गरिने

काठमाडौं - नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले देशभर नेसनवाइड सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।

नेपाली सडकमा गुडिरहेका निसान गाडीको आवश्यक हेरचाह तथा मर्मत सम्भार प्रदान गर्न सो क्याम्प आयोजना गरिने कम्पनीको भनाइ छ ।

आगामी डिसेम्बर २६ आइतबार देखि प्रारम्भ भई डिसेम्बर २८ मा समापन गरिने उक्त सर्भिस क्याम्पमा ग्राहकलाई निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास र निःशुल्क ९० चेक प्वाइन्ट सुविधा प्रदान गरिने छ ।

त्यसैगरी एसेसरिजमा ८० प्रतिशत सम्म छुट प्रदान गरिने छ भने नियमित सेवा र उपभोग्य वस्तुहरूमा १० प्रतिशत सम्म छुट प्रदान गरिने पायोनियर मोटोकर्पले जनाएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ निसान किक्स सार्वजनिक, पहिले भन्दा परिमार्जन

नयाँ निसान किक्स सार्वजनिक, पहिले भन्दा परिमार्जन

जापानी कार निर्माता कम्पनी निसानले नयाँ निसान किक्स सार्वजनिक गरेको छ ।...

निसान ग्रेभाइट लन्च हुने मिति घोषणा, यस्तो हुनेछ नयाँ एमपिभी

निसान ग्रेभाइट लन्च हुने मिति घोषणा, यस्तो हुनेछ नयाँ एमपिभी

निसानले आफ्नो नयाँ एमपिभी ग्रेभाइट लन्च गर्ने मिति घोषणा गरेको छ । यसअघि...

पेट्रोल कारमा ४ ब्रान्डको नयाँ स्किम, ईभीमा जस्तै इन्धन बचत र सरल फाइनान्सको सुबिधा

पेट्रोल कारमा ४ ब्रान्डको नयाँ स्किम, ईभीमा जस्तै इन्धन बचत र सरल फाइनान्सको सुबिधा

काठमाडौं– बजारमा अहिले इलेक्ट्रिक कारले एकछत्र बजार लिइरहेको छ । ईभीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...