निसान ग्रेभाइट लन्च हुने मिति घोषणा, यस्तो हुनेछ नयाँ एमपिभी

निसानले आफ्नो नयाँ एमपिभी ग्रेभाइट लन्च गर्ने मिति घोषणा गरेको छ । यसअघि जनवरी २१ मा डेब्यू गर्ने तय गरिएको ग्रेभाइट अब यहि फेब्रुअरी १७ मा लन्च हुने तय भएको हो ।

रेनो ट्राइवरमा आधारित यस एमपिभीलाई निसालने आफ्ने उहि पुरानै सिएमएफ–ए प्लस प्लेटफर्ममा तयार परोको छ । कारमा १.० लिटर, ३ सिलिन्डर पेट्रोल इन्जिन जडान हुने अपेक्षा गरिएको छ,। ट्रान्समिसनको कुरा गर्नुपर्दा यसमा ५–स्पीड म्यानुअल र ५ स्पीड एएमटी विकल्प उपलब्ध हुनेछ ।

ग्रेभाइटको फ्रन्टमा ग्लस ब्ल्याक कलरको हेक्सागोनल ग्रिलको साथ आकर्षक फ्रन्ट फेसिया हुने जनाइएको छ । यसमा एलईडी डिआरएल र स्कल्पटेड बोनेटका साथ स्लीक ¥यापराउन्ड हेडल्याम्प उपलब्ध हुनेछ ।

सो नयाँ एमपिभीको पछाडी भागको केन्द्रमा क्रोम बार र बम्परमा सिल्भर सी आकारको इन्सर्टसहित स्पष्ट लेन्स टेललाइट रहनेछ । आकारका हिसावले सब ४ मिटर भएपनि यसमा ७ जनाले यात्रा गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

निसान म्याग्नाइटको मूल्य नेपालमा पनि बढ्ने सम्भावना

निसान म्याग्नाइटको मूल्य नेपालमा पनि बढ्ने सम्भावना

नेपाली बजारमा पछिल्लो समयमा लोकप्रिय मोडलको रुपमा चर्चामा रहेको निसान...

नेपाल आइपुगेको आईसीसी मेन्स टी-२० वर्ल्ड कप २०२२ ट्रफी टुरमा निसान नेपालको सहकार्य

नेपाल आइपुगेको आईसीसी मेन्स टी-२० वर्ल्ड कप २०२२ ट्रफी टुरमा निसान नेपालको सहकार्य

काठमाडौं – हाल आईसीसी मेन्स टी-२० वर्ल्ड कप २०२२ ट्रफी टुर चलिरहेको छ । सो...

कलंकीमा खुल्यो निसान ड्याटसनको नयाँ सोरुम

कलंकीमा खुल्यो निसान ड्याटसनको नयाँ सोरुम

काठमाडौं – नेपालमा निसान र ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...