भित्रिए चांगनका विद्युतीय भ्यान, सीजी मोटर्सले ल्याएका विद्युतीय भ्यानका यस्ता छन् विशेषता
काठमाडौं – नेपाली बजारमा हाल नेटा भी विद्युतीय कार बिक्री–वितरण गरिरहेको...
टाटा मोटर्सले नेक्सन इभी कुपेको नयाँ डिजाइन तयार गरेको छ । प्रस्तुत गरिएको नयाँ डिजाइनलाई आधार मान्दा यो रेगुलर नेक्सन इभीको तुलनामा एकदमै आधुनिक र ठूलो समेत देखिएको छ । यसको बाहिरी भागलाई आकर्षक स्टायलका साथ तयार गरिएको छ ।
यो इलेक्ट्रिक एसयुभी हाल कारोबार भैरहेको रेगुलर नेक्सनको तुलनामा पावरफुल समेत हुने जनाइएको छ । जसका लागी टाटा मोटर्सले यसमा ४० किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गर्न सक्ने बताइएको छ ।
साथै यसमा रिडिजाइन गरिएको फ्रन्ट फेसिया र प्रशस्तै प्रिमियम फिचर्स थप हुनेछन् । रेगुलर नेक्सनको तुलनमा थप स्लिक हेडल्याम्प, डिआरएल र फग ल्याम्प, डुअल टोन रुफ, अगाडीको ढोकामा इभी ब्याज, र सम्पूर्ण भागमा कालो आबरण लगायत फिचर्स उपलब्ध गराइएको छ ।
यो एसयुभी पहिले इलेक्ट्रिक भर्सनमा आउने र त्यसपछि आइसिई भर्सनसमा समेत आउने जनाइएको छ ।
काठमाडौं – नेपाली बजारमा हाल नेटा भी विद्युतीय कार बिक्री–वितरण गरिरहेको...
काठमाडौं – आगामी भाद्र २६ देखि हुने नाडा अटो शोमा सेरेस ३ इलेक्ट्रिक कार...
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...