हिरोका नयाँ प्रिमियम मोटरसाइकल १५० देखि ३५० सीसी सेग्मेन्टमा आउने
विश्वकै ठूलो दुई–पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले...
कोरियन ब्रान्ड दुसानको नेपालका लागि आधिकारिक बितरक इन्फ्रास्टक्चर लिजिङ एन्ड कन्स्ट्रक्सन सर्भिसले एस्काभेटरमा प्रयोग हुने ब्रेकरलाई लक्षित गरी नयाँ बर्ष अफर सार्बजनिक गरेको छ ।
अफर अन्तर्गत दुसान ब्रान्डको एचबी सिरिजका ब्रेकर खरिद गर्दा ३ जना भाग्यशाली ग्राहकले हेलिकप्टरबाट गोसाइकुन्डसम्मको यात्रा गर्न पाउनेछन् । त्यसैगरी १० प्रतिशतको न्यूनतम डाउन पेमेन्ट र ६ महिनासम्मको उधारो सुबिधा समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी ब्रेकर सिल र अन्य ब्रेकर पार्ट्स समेत निशुल्क उपलब्ध गराइनेछ । कम्पनीका अनुसार यो अफर असार अन्तिमसम्म लागू हुनेछ ।
नेपाली बजारमा दुसानका एस्काभेटर निकै नै लोकप्रिय मानिन्छ । उच्चतम पर्फमेन्स, बलियो तथा मजबुत बनावट र इन्धन किफायती विशेषताका कारण दुसानले निर्माण क्षेत्रमा अलग पहिचान कायम गर्न सफल छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...