नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
काठमाडौं - गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा जनक भट्टराई सरुवा भएका छन् ।
हाल महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखको रुपमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखा नक्सालमा सरुवा भएका छन् ।
नयाँ निर्णय अनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...