देशका १५ स्थानबाट किन्न सकिन्छ रेनो कार, यी स्थानमा भए शोरुम बिस्तार
फ्रेन्च अटो मेकर रेनो नेपाली कार बजारमा परिचित ब्रान्ड हो । कम्प्याक्ट...
रेनो इन्डियाको नयाँ डस्टर अप्रिल महिनामा सर्वाधिक बिक्री हुने मोडल बनेको छ । कम्पनीले लामो प्रतीक्षापछि बजारमा ल्याएको नयाँ डस्टरको डेलिभरी अप्रिलदेखि सुरु भएको थियो र पहिलो महिनामा नै सो मोडल २ हजार ३ सय ५९ युनिट बिक्री भएको थियो । हाल नयाँ डस्टर पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ ।
डस्टरपछि कम्पनीको दोस्रो सर्वाधिक बिक्री हुने मोडल ट्राइबर एमपीभी बनेको छ। अप्रिल महिनामा ट्राइबरका १ हजार ९ सय १७ युनिट बिक्री भएका छन् । सो संख्या गत वर्षको सोही अवधिको तुलनामा करिब ३७ प्रतिशतले बढी हो। गत वर्ष अप्रिलमा ट्राइबरका १ हजार ४ सय १ युनिट मात्र बिक्री भएका थिए।
रेनो काइगरको बिक्रीमा पनि सकारात्मक वृद्धि देखिएको छ। अप्रिल महिनामा काइगरका ७ सय २७ युनिट बिक्री भएका छन्, जुन गत वर्षको तुलनामा करिब २० प्रतिशतले बढी हो। अप्रिल २०२५ मा काइगरका ६ सय ६ युनिट मात्र बिक्री भएका थिए।
कम्पनीको सबैभन्दा सस्तो तथा एन्ट्री लेभल ह्याचब्याक क्विडको माग भने उल्लेखनीय रूपमा घटेको छ। अप्रिल महिनामा क्विडका केवल ४ सय १० युनिट बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशतले कम हो। गत वर्ष अप्रिलमा क्विडका ५ सय ९५ युनिट बिक्री भएका थिए।
फ्रेन्च अटो मेकर रेनो नेपाली कार बजारमा परिचित ब्रान्ड हो । कम्प्याक्ट...
फ्रेन्च अटो निर्माता रेनोले क्विडको २०२२ मोडललाई भारतीय बजारमा सार्बजनिक...
काठमाडौ – रेनोको नया शोरुम सोमबारबाट सिराहाको लहानमा सञ्चालनमा आएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...