अर्को इलेक्ट्रिक बाइक : ओडिसी ब्रान्डको इभोकस

ओडिसी ब्रान्डको नयाँ इलेक्ट्रिक बाइक इभोकस नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा ओहम इलेक्ट्रिक ट्रेडिङ प्रालिले सो बाइक नेपाली बजारमा भित्र्याएको हो ।

भैरहवामा मुख्य कार्यालय रहेको ओहमले विस्तारै काठमाडौं लगायत अन्य स्थानमा समेत शोरुम विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ ।

सो इलेक्ट्रिक बाइकमा ३ हजार वाटको मोटर रहेको छ भने यसको पिक पावर ४ हजार ३ सय वाट छ । यसको मोटरमा ३ वर्षको वारेन्टी छ ।

यसमा ७२ भोल्ट ६० एएचको ब्याट्री छ, जसलाई ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यसले सिंगल चार्जमा १५० किलोमिटर गुडाउन सकिन्छ । ब्याट्रीमा पनि ३ वर्षको वारेन्टी उपलब्ध छ ।

यसको मूल्य ४ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।

भारतको हैदरावादमा अवस्थित ओडिसी एक प्रतिष्ठित कम्पनी हो ।

सम्बन्धित समाचारहरू

बैशाख महिनामा नेपाल भित्रिए १,४३४ ईभी, हाल सम्म कति ?

बैशाख महिनामा नेपाल भित्रिए १,४३४ ईभी, हाल सम्म कति ?

काठमाडौं – चालु आर्थिक वर्षको १० महिना अर्थात बैशाख मसान्त सम्म नेपालमा ८...

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

काठमाडौं – यो वर्षको नाडा अटो शो आगामी भदौ ११ देखि १६ गते (अगस्त २७ देखि...

जी मोटर्स हुँदै जी ईभीमा फड्को : नाडा अटो शोमा ल्याउँदै छ जी ईभीले सर्बाधिक रेन्जको ईभी

जी मोटर्स हुँदै जी ईभीमा फड्को : नाडा अटो शोमा ल्याउँदै छ जी ईभीले सर्बाधिक रेन्जको ईभी

काठमाडौं – आगामी भाद्र २६ देखि ३१ सम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...