एबीएस र एफआई सहित नेपाल आए टीभीएसका बाइक, एनटर्क अब सुपर स्क्वाड एडिसनमा

काठमाडौं – टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा एबीएस र एफआई भर्सनका बाइक तथा स्कुटर उपलब्ध गराउन थालेको छ ।

टीभीएसका लोकप्रिय बाइक अपाचे आरटीआर २०० फोरभी र १६० फोरभी अब एबीएस सहित उपलब्ध हुने भएका छन् ।

त्यसैगरी एनटर्क रेस एडिसन र वेगो स्कुटर एफआई प्रविधि सहित उपलब्ध हुने भएका छन् । कम्पनीले एनटर्क स्कुटरको सुपर स्क्वाड एडिसन समेत नेपाली बजारमा उपलब्ध गराएको छ । सो स्कुटरको मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

जगदम्बा मोटर्सले नेपाली बजारमा उपलब्ध विभिन्न बाइक तथा स्कुटरको मूल्य समेत यही फेब्रुअरी १ अर्थात माघ १९ देखि परिमार्जन हुने जानकारी दिएको छ ।

नेपाली बजारमा उपलब्ध टीभीएसका बाइक तथा स्कुटरको मूल्य यस प्रकार हुने बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...