एथर इलेक्ट्रिक स्कुटरमा अनौठो फिचर, जसले लड्नबाट जोगाउँछ

एथर इलेक्ट्रिक स्कुरमा अनौठो फिचर समावेश गरिएको छ । सो फिचरले चालकलाई लड्नबाट जोगाउँछ । सो अटोहोल्ड फिचर कम्पनीको थर्ड जेन स्कुटरमा पनि समावेश गरिने छ ।

यो महिनाको सुरुवातमा एथर एनर्जीले आफ्नो ४५० प्लस र ४५०एक्स इलेक्ट्रिक स्कुटरको लागि नयाँ एथरस्टेक ५.० अपेडट गर्ने घोषणा गरेको छ । कम्पनीले पहिलो पटक सो स्कुटरमा अटोहोल्ड फिचर समावेश गरेको हो । सो फिचर फेब्रुअरीदेखि उपलब्ध हुनेछ ।

अटोहोल्ड हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोलको संयुक्त फिचर हो । यसले स्कुटर उकालो र ओरालोमा स्कुटरलाई होल्ड गर्छ, जसले स्कुटर रोल हुन दिदैन । सो फिचरले ब्रेकको प्रयोग गर्दैन । यसलाई स्कुटरको सेटिङ मेनुमा गएर इनेबल र डिजेबल पनि गर्न सकिन्छ ।

अटोहोल्ड फिचरको साथै कम्पनीले एथरस्टेक ५.० न्यु युजर इन्टरफेस पनि ल्याउँदैछ, जुन टचमा भन्दा पनि स्वाइपमा निर्भर हुनेछ । यसमा नयाँ राइड इन्टरफेस पनि छ जसे स्कुटरको इलेक्ट्रिसिटी युज र कन्जम्पसन दुबैलाई शो गर्छ । कम्पनीले यसलाई विंग्स अफ पावर नाम दिएको छ । एथरमा क्रुज कन्ट्रोल, एड्भान्स रिजेन र कल कन्ट्रोल जस्ता फिचर पनि समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

फोटोनको पहिलो ईभी पिकअप ट्रक नाडा अटो शोमा लन्च हुने

फोटोनको पहिलो ईभी पिकअप ट्रक नाडा अटो शोमा लन्च हुने

नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स...

पेट्रोलियम सवारीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्दा छुट

पेट्रोलियम सवारीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्दा छुट

सरकारले पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट...

सीजी मोटर्सका गाडी किन्न प्रभु बैंकले सहज रुपमा कर्जा उपलब्ध गराउने

सीजी मोटर्सका गाडी किन्न प्रभु बैंकले सहज रुपमा कर्जा उपलब्ध गराउने

काठमाडौं – सीजी मोटर्सले नेपालमा बिक्री–वितरण गरिरहेको नेटा भी ब्रान्डका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...