डेल्टा अटोकर्पले ल्यायो नयाँ अप्रिलिया एसआर–१६०

काठमाडौं– नयाँ अप्रिलिया एसआर १६० नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले नाडा अटो शोको अवसरमा स्कुटर सार्वजनिक गरेको हो । यसको मूल्य ३ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यो नयाँ स्कुटरमा शक्तिशाली १६० सिसी इन्जिन जडान गरिएको छ । यसले मात्र ७.५ सेकेन्ड भित्रै ० देखि ६० किलोमिटर प्रति घण्टा गती पकड्न सक्ने बताइएको छ । यसमा पूर्ण डिजिटल डिस्प्ले, आधुनिक एबीएस, टेलिस्कोपिक फ्रन्ट फोर्क, सुरक्षित र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्ने अन्य सुविधाहरू पाउन सकिन्छ ।

स्पोर्टी डिजाइन र उत्कृष्ट ह्यान्डलिंगका कारण एसआर १६० नेपाली स्कटर पारखीहरुका लागि एक उचित विकल्प बन्ने कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन कार्यक्रम सम्पन्न

भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं–नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको आधिकारिक विक्रेता डेल्टा...

भेस्पा र अप्रिलिया स्कुटरमा मनसुन स्किम : अगस्ट महिनामा स्कुटर किन्दा यस्तो छ छुट

भेस्पा र अप्रिलिया स्कुटरमा मनसुन स्किम : अगस्ट महिनामा स्कुटर किन्दा यस्तो छ छुट

काठमाडौं – भेस्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...

डिज्नीको एनिभर्सरीमा भेस्पाको कमाल, ल्यायो मिक्की माउस भेरिएन्ट

डिज्नीको एनिभर्सरीमा भेस्पाको कमाल, ल्यायो मिक्की माउस भेरिएन्ट

भेस्पाले मिक्की माउस भेरिएन्ट लन्च गर्नका लागि डिज्नी कम्पनीसँग साझेदारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...