मारुती सुजुकीले इलेक्ट्रिक सवारी साधनका लागि सस्तो ब्याट्री निर्माण गर्ने
इलेक्ट्रिक सवारी साधनको मूल्य त्यसमा जडान गरिने ब्याट्रीबाट निर्धारण...
काठमाडौं– सिजि मोटर्सले पुराना गाडीसँग नेटा भी साट्न सकिने क्याम्पको आयोजना गरेको छ । असोज २८ गतेसम्म चल्ने सो क्याम्प बिशालनगरस्थित शोरुममा आयोजना गरिएको हो । दसैंलाई लक्षित गरी एक्स्चेन्ज क्याम्पको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
एक्स्चेन्ज क्याम्पमा आकर्षक बोनस सहित पुरानो गाडीको राम्रो मूल्यांकन, एक बर्षको बीमा, सडक दस्तुर तथा डिक्की फुल अफर पाउन सकिने कम्पनीको भनाई छ । साथै हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार पनि रहेको कम्पनीले जनाएको छ ।
सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको नेटा भी ले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेशर वाशर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६.६ किलोवाटको चार्जर तथा टायर सेट समेत सित्तैमा दिँदै आएको छ
इलेक्ट्रिक सवारी साधनको मूल्य त्यसमा जडान गरिने ब्याट्रीबाट निर्धारण...
चीनले तेल र बिजुली बिना चल्ने रेल बनाएको छ । यो ट्रेन हाइड्रोजन इन्धनबाट...
भियतनामी कार निर्माता कम्पनी ‘भिनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...