पोखरा रंगशालामा रोड रेसिङ च्याम्पियनसिप हुने, यामाहा आर१५ सिरिज मुख्य प्रायोजक

काठमाडौं – आगामी शुक्रबार र शनिबार पोखरा रंगशालामा नेपाल रोड रेसिङ च्याम्पियनसिप हुने भएको छ । मोटर स्पोर्ट्स नेपाल र पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा उक्त च्याम्पियनसिप हुने भएको हो ।

नोभिस र नेसनल गरी दुई क्याटागोरीमा बाइक राइडहरुका बीचमा हुने सो प्रतियोगिताको शुक्रबार क्लालिफाइङ राउन्ड र शनिबार फाइनल प्रतियोगिता हुनेछ । मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारका अनुसार नोभिसमा ४८ र नेसनलमा १८ राइडर सहभागी हुने छन् ।

प्रतियोगितामा विजेता खेलाडीलाई नगदका साथै शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । देशभरका राइडर सहभागी हुने सो प्रतियोगिताको मुख्य प्रायोजक यामाहा आर१५ सिरिज रहेको छ ।

सो प्रतियोगितालाई अन्य विभिन्न संस्था र कम्पनीहरुको समेत सहयोग रहेको छ । मोटर स्पोर्ट्स नेपालले नियमित रुपमा गर्दै आएको यस प्रकारको प्रतियोगिताको यो अर्को संस्करण हो ।

सम्बन्धित समाचारहरू

घोषणा पत्रमा अटोमोबाइल र यातायात क्षेत्रका विविध पक्ष समेट्न नासा नेपालद्वारा सुझाव–पत्र पेस

घोषणा पत्रमा अटोमोबाइल र यातायात क्षेत्रका विविध पक्ष समेट्न नासा नेपालद्वारा सुझाव–पत्र पेस

काठमाडौं–सिङ्गो नेपाल आम निर्वाचनको संघारमा उभिएको छ । जनताका दर्जनौँ...

धुलिखेलमा सम्पन्न भयो साइकल तथा पैदलयात्री सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

धुलिखेलमा सम्पन्न भयो साइकल तथा पैदलयात्री सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

सातौँ संयुक्त राष्ट्रसंघ विश्वव्यापी सडक सुरक्षा सप्ताह नेपालमा पनि...

असोज ३ मा राइड विथ भ्लगर्स हुने, एक दर्जन भ्लगर्स र टु ह्विल टुरिङ एक्सपर्ट सहभागी हुने

असोज ३ मा राइड विथ भ्लगर्स हुने, एक दर्जन भ्लगर्स र टु ह्विल टुरिङ एक्सपर्ट सहभागी हुने

काठमाडौं – ए एन्ड एस इभेन्ट्स बाई जेनेसिसले पहिलो पटक काठमाडौंमा राइड विथ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...