स्वतन्त्रता दिवसका अवसरमा भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

भारतले आज ७८ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । हरेक १५ अगस्तमा भारतले स्वतन्त्रता दिवस मनाउने गर्छ । यस अवसरमा भारतले नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहार प्रदान गरेको छ ।

स्वतन्त्रता दिवसका अवसरमा प्रत्येक वर्ष नेपाललाई एम्बुलेन्स र स्कुल बस दिँदै आएको भारतीय दूतावासले यस वर्ष पनि नेपाललाई स्कुल बस र एम्बुलेन्स प्रदान गरेको हो । दूतावासका अनुसार हालसम्म एक हजार ९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस प्रदान प्रदान गरिसकेको छ ।

सम्बन्धित समाचारहरू

त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का

त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का

चितवन – तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित...

जिप मेरिडियनको स्पेशल ‘ट्रयाक’ एडिसन लन्च, यस्तो छ मूल्य र विशेषता

जिप मेरिडियनको स्पेशल ‘ट्रयाक’ एडिसन लन्च, यस्तो छ मूल्य र विशेषता

जिप इन्डियाले आफ्नो लोकप्रिय ७ सिटर प्रिमियम एसयूभी मेरिडियनको स्पेशल...

यस्तो छ १ करोड ८० लाख पर्ने जीप मेरिडियन

यस्तो छ १ करोड ८० लाख पर्ने जीप मेरिडियन

काठमाडौं– जीपको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...