टाउकोमा चोट लाग्दा १८ लाख सम्म खर्च हुने गरेको अध्ययन प्रतिवेदन सार्वजनिक
सातौ युएन ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा अति नै संवेदनशील बनिरहेको...
काठमाडौँ । नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) को नयाँ नेतृत्व चयन भएको छ। नासाले निवर्तमान अध्यक्ष दसरथ रिसाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
नेपाल अटोमोबोइल्स संघका केन्द्रिय कार्य समितिको निर्वाचनका लागि आज (शनिबार) भएको छैठौँ चुनावी साधारण सभाले २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नवौ चुनावी साधारण सभाबाट उपाध्यक्षमा डा बुलन्द थापा, उपाध्यक्षहरूमा सिताराम न्यौपाने, अनिल कुमार बराल निर्वाचित भएका छन् भने महासचिव पदमा सुशिल तण्डुकार, सचिवमा सन्तोष न्यौपाने र निरज खड्का क्षेत्री रहेका छन ।
त्यस्तै कोषाध्यक्षमा धान्यमणि नेपाल र सदस्यहरुमा श्रमिक जिसी, सञ्जु बज्राचार्य, प्रज्ञा अघिकारी, भिक्ट्री थापा, यदुराज लामिछाने निर्वाचित भएका छन्। यस्तै, नयाँ कार्यसमितिले सचिवमा महेश अधिकारी, बिनोद तण्डुकार, दिप्रश शाक्यलाई मनोनयन गर्यो भने सह कोषाध्यक्षमा कमला क्षेत्री र सदस्यमा चादमाला मास्के, मिङ्मा डोल्मा, सञ्जय बराललाई मनोनित गरेको छ ।
सातौ युएन ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा अति नै संवेदनशील बनिरहेको...
काठमाडौं– नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ई–स्पोर्ट्स कमिसनले...
सिंगापुर ग्रान्ड प्रिक्स अर्थात छोटकरीमा सिंगापुर ग्रांपी आगामी आइतबार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...