वाडा अटो शो २०२६ : फायर सेफ्टी पार्टनर हिट्कोका इक्विपमेन्टको फरक स्टल
पोखरा – पोखरामा जारी नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ मा सवारी साधन मात्र...
काठमाडौं - नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले आफ्नो ४९औँ वार्षिक साधारण सभा आगामी पौष ९ गते ललितपुरस्थित दि प्लाजामा गर्ने भएको छ।
नाडाका अध्यक्ष करण चौधरीको अध्यक्षतामा भदौ १९ गते बसेको २२औँ तथा मंसिर १५ गते बसेको २४औँ केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयका आधारमा साधारण सभा बोलाइएको हाे ।
विज्ञप्तिमा भनिएको छ, “नाडालाई महासंघमा लैजाने प्रस्तावसहित आगामी पौष ९ गते बुधबार ४९औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरिएको छ।”
नाडाले साधारण सभाका तयारीहरू अन्तिम चरणमा पुगेको जनाएको छ।
पोखरा – पोखरामा जारी नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ मा सवारी साधन मात्र...
काठमाडौं–काठमाडौंमा जारी नाडा अटो शो २०२५ मा जोनसेनले आफ्ना विभिन्न...
काठमाडौं– सीएफमोटोको विश्व प्रसिद्ध एड्भेन्चर टुरिङ मोटरसाइकल ४५० एमटी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...