नाडाद्वारा अटो सम्बन्धी स्थिर नीति र छुट्टै औद्योगिक क्षेत्र लगायतका विभिन्न माग उद्योगमन्त्री समक्ष प्रस्तुत
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको...
काठमाडौं – भोलि देखि राजधानीको भृकुटी मण्डपमा प्रारम्भ हुने नाडा ईभी एक्सपो २०२२ मा नविल बैंकले विशेष अफर उपलब्ध गराउने भएको छ ।
नविल बैंकले ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रशासनिक शुल्कमा विशेष छुट उपलब्ध गराउने जनाएको छ । वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारी साधनको आवश्यकता रहेकाले यस्तो आकर्षक अफर ल्याएको बैंकले जनाएको छ । यद्यपि ब्याजदर र अन्य जानकारी भने बैंकले खुलाएको छैन ।
नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नम्बर जी–१२ मा ग्राहकलाई तत्काल ऋण मूल्यांकन गरी स्वीकृति पत्रका शर्त लागू हुने गरी कर्जा प्रदान गर्ने सुविधा पनि बैंकले ल्याएको जनाएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको...
काठमाडौं – नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक...
धेरै समय अघि देखि विद्युतीय सवारी साधनहरुमा लाग्ने महशुल दरहरुमा विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...