यूनिक टु ह्विल्सले नेपाल ल्यायो भारतको लोकप्रिय बाइक एसेसोरिज

काठमाडौं– भारतको प्रख्यात टु ह्विलर एसेसोरिज मोटो जिनियस नेपाल आएको छ । यो ब्राण्ड अन्तर्गत दुई पाङ्ग्रे सवारसाधनको मोडिफिकेसनमा प्रयोग हुने विभिन्न प्रकारका एसेसोरिज र गियर उपलब्ध छन् । नेपालका लागी आधिकारिक वितरकका रुपमा यूनिक टु ह्विल्स मोडिफिकेसनले मोटो जिनियसलाई नेपाल ल्याएको हो ।

यूनिक टु ह्विलसका अनुसार सन् २०१९ मा स्थापना भएको मोटो जिनियस अटोमोटिभले उच्च गुणस्तरिय एसेसोरिज उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने एसेसोरिजको माग भारतमा निकै राम्रो भएको र विगत केही समययता नेपाली बजारमा समेत लोकप्रिय वनिरहेको छ।

मोटो जिनियस ब्राण्डको एसेसोरिजमा कम्पनीले १ वर्षको वारेन्टि उपलब्ध गराउँदै आएको छ । गुणस्तर राम्रो भएका कारण ग्राहकले निर्धक्क भएर यो ब्राण्डको एसेसोरिज र गियर प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।

सम्बन्धित समाचारहरू

पोखरामा हुने अटो शोमा यी ब्रान्डको रहने छ सहभागिता

पोखरामा हुने अटो शोमा यी ब्रान्डको रहने छ सहभागिता

पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स...

पेट्रोलले कारका पार्टपुर्जा सफा गर्ने बानी कत्तिको सुरक्षित ? जान्नुहोस्

पेट्रोलले कारका पार्टपुर्जा सफा गर्ने बानी कत्तिको सुरक्षित ? जान्नुहोस्

सवारी साधन प्रयोग गर्नेहरूको संख्या तीव्र रूपमा बढ्दै गएको छ। साथै समय...

सवारी साधनमा प्रयोग हुने ब्याट्रीको प्रकार, नयाँ प्रविधिका ब्याट्रीको माग उच्च

सवारी साधनमा प्रयोग हुने ब्याट्रीको प्रकार, नयाँ प्रविधिका ब्याट्रीको माग उच्च

सामान्यतः ब्याट्रीलाई यसको प्रयोगका आधारमा अटोमोटिभ र औद्योगिक गरी दुई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...