चितवनमा तीन महिनादेखि ट्रायल सेवा बन्द, सेवाग्राही समस्यामा
चितवन–जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप...
प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले मनशुन एक्सचेन्ज अफर ल्याएको छ । हिँजोदेखी शुरु भएको उक्त अफर एक हप्ताका लागी ल्याइएको हो । यो अफरमा ग्राहकले आफूसंग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसंग प्रोटोनको व्रान्ड न्यू गाडी सट्टापट्टा गर्न सक्नेछन् । गाडी एक्सचेन्ज गर्न कम्पनीको गैह्रिधारस्थित सोरुममा जानुपर्नेछ ।
गाडी एक्सचेन्ज गर्दा ग्राहकले आकर्षक नगद छुटदेखी १ वर्षको इन्सुरेन्स र रोड ट्याक्स निशुल्क पाउनेछन् । यसैगरी एक्सचेन्ज वोनस र टेष्ट ड्राइभ गर्ने हरेक ग्राहकलाई आकर्षक उपहारको समेत व्यवस्था मिलाइएको छ ।
यो अफरमा ग्राहकले जम्मा २० प्रतिशत डाउनपेमेन्ट गरेर नयाँ गाडी खरिद गर्न सक्नेछन् । वाँकी ८० प्रतिशत रकमलाई सरल किस्तावन्दिमा भुक्तानी गर्न सकिनेछ । कम्पनीसंग हाल २०२२ मोडलका गाडी समेत स्टकमा उपलब्ध रहेका कारण ग्राहकले फ्रेस मोडललाई खरिद गर्न सक्नेछन् ।
प्रोटोनको नेपाली बजारमा एक्स ५० सागा र एक्स ७० गरी कुल तीन मोडलका कार उपलब्ध छन् । जसमध्ये एक्स ५० को मूल्य ७२ देखी ७५ लाखसम्म, सागाको ३८ देखी ४२ लाख सम्म र एक्स ७० को ९० लाखदेखी १ करोड ५ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...