वीरगन्जमा खुल्यो मिसेलिन टायरको नयाँ शोेरुम

काठमाडौं – मिसेलिन टायर ब्रान्डको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी अटोपार्टस प्राालिले उक्त ब्रान्डको नयाँ शोरुम वीरगन्जको बाईपास रोडमा स्थापना गरेको छ ।

‘जय मा दुर्गा टायर हाउस’ नामक उक्त शोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक यूवराज बुढाथोकीले एक कार्यक्रमबीच गरे ।

ग्राहकवर्ग एवं रिटेलरहरुको उपस्थिति रहेको उक्त समारोहमा शोरूमका संचालक मदन प्रसाद यादवलाई विक्रेता नियुक्ति सम्बन्धी प्रमाणपत्र वितरण गरिएको थियो । साथै शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निःशुल्क प्रदान गरिएको छ ।

जय मा दुर्गा टायर हाउसमा कमर्सियल (ट्रक, टिपर, बस आदि) र प्यासेन्जर (ईभी, एसयूभी आदि ) गाडीहरुको लागि विभिन्न मोडलका मिसेलिन टायरहरु उपलब्ध छ ।

मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्राण्डको रुपमा परिचित भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

सिप्रद्धि अटो पार्ट्सको ‘टाटा च्याम्पियन जोन’ सप्तकोशी सप्लायर्सले ल्यायो दशैं अफर

सिप्रद्धि अटो पार्ट्सको ‘टाटा च्याम्पियन जोन’ सप्तकोशी सप्लायर्सले ल्यायो दशैं अफर

सिप्रद्धि अटो पार्ट्सको इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन)...

जेनजी आन्दोलनमा क्षति भएको मोटर बीमा दाबीको कति भयो भुक्तानी ? यस्तो छ समग्र अवस्था

जेनजी आन्दोलनमा क्षति भएको मोटर बीमा दाबीको कति भयो भुक्तानी ? यस्तो छ समग्र अवस्था

काठमाडौं – गएको भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य...

कार क्लेडिङ के हो ? किन आवश्यक छ?

कार क्लेडिङ के हो ? किन आवश्यक छ?

सवारी साधनको बाहिरी भागलाई सुरक्षित राख्न कार क्लेडिङलाई महत्त्वपूर्ण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...