ढल्केबरमा एमजीले राख्यो ३० किलोवाटको डिसी चार्जर

एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले ढल्केबरमा पहिलोपटक डिसी चार्जर राखेको छ । कमल होटलमा राखिएकोे उक्त चार्जर ३० किलोवाट क्षमताको हो ।

नेपाली बजारमा सर्बाधिक बिक्री हुने इलेक्ट्रिक कार एमजीको यसअघि कतैपनि डिसी चार्जर नराखेको भन्दै आलोचना भैरहेको थियो । राजमार्गमा डिसी चार्जर राखेपछि अब ग्राहकलाई कम समयमै गाडीको चार्ज गर्न सजिलो हुने विश्वास लिइएको छ ।

कम्पनीले केही समयअघि बिर्तामोड, बिराटनगर, चीतवन, ढल्केबर, बर्दिबास, पोखरा, मुलकोट, बुटवल र बिरगंजमा गरी कुल १३ स्थानमा चार्जिङ स्टेशन बिस्तार गरेको बताएको थियो । यी सबै स्टेशनमा उसले ७ किलोवाट क्षमताको एसी चार्जर राखेको थियो । जसलाई लिएर इभी प्रयोगकर्ताहरुले सामाजिक संजालमा ब्यापक आलोचना समेत गरेका थिए ।

सम्बन्धित समाचारहरू

हिरो, टीभीएस र बजाजको जोड अब इलेक्ट्रिक स्कुटरमा पनि

हिरो, टीभीएस र बजाजको जोड अब इलेक्ट्रिक स्कुटरमा पनि

अहिले विश्व अटो बजार नै इलेक्ट्रिकमय बनिरहेको छ । यस्तो अवस्थामा भारतीय...

क्याटलले ग-यो १ हजार किलोमिटर रेन्ज दिने स्केटवोर्ड चेसिसको सफल परिक्षण

क्याटलले ग-यो १ हजार किलोमिटर रेन्ज दिने स्केटवोर्ड चेसिसको सफल परिक्षण

इलेक्ट्रिक भेइकलमा प्रयोग हुने ब्याट्रीको उत्पादनमा ख्याती कमाएको...

नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, खुल्यो बुकिङ

नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, खुल्यो बुकिङ

काठमाडौं – शशिला मोटर्स प्रालिले भेन्चे (Vanche) ब्रान्डको २२ सिट क्षमताको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...