नाडा अटो शोमा अब एमजी साइबरस्टर हेर्न नपाइने, भयो सोल्ड आउट

काठमाडौं – नाडा अटो शो २०२४ मा प्रदर्शन गरिएको एमजी साइबरस्टर सोल्ड आउट भएको छ । दुई युनिट मात्र उपलब्ध भएको उक्त स्पोर्ट्स कार सोल्ड आउट भएसँगै अटो शोबाट समेत हटाइएको छ ।

कुनै ग्राहकको निजी प्रयोजनमा उपलब्ध हुने भएसँगै असहजता भएकाले अटो शोमा उक्त गाडी नराखिएको हो । यद्यपि एमजीको शोरुममा सो गाडी राखिएको छ र चासो राख्नेहरुले त्यहाँ पुगेर हेर्न सकिने बताइएको छ ।

एमजी साइबरस्टरको मूल्य १ करोड ६८ लाख रुपैयाँ तोकिएको थियो ।

साइबरस्टर एक सानो अल इलेक्ट्रिक कार हो । सिजर डोरका साथ उपलब्ध हुने एमजी रोडस्टर एग्रेसिभ र सार्प देखिन्छ । यो विश्वप्रसिद्ध स्पोर्ट्स कारमा २३१ किलोवाटको मोटर छ ।

कारमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०८ किलोमिटर गुडाउन सकिन्छ । यो एमजीको कन्भर्टिबल स्पोर्टस् कार हो ।

सम्बन्धित समाचारहरू

देशमै आयआर्जनको वातावरण बनाइदिन उद्योगमन्त्रीलाई नाडाको आग्रह

देशमै आयआर्जनको वातावरण बनाइदिन उद्योगमन्त्रीलाई नाडाको आग्रह

काठमाडाैं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग देशका...

नाडाको नयाँ कार्यसमितीको सपथ ग्रहणका लागि कानुनी बाटो खुल्यो, अदालतद्वारा रिट खारेज

नाडाको नयाँ कार्यसमितीको सपथ ग्रहणका लागि कानुनी बाटो खुल्यो, अदालतद्वारा रिट खारेज

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को विवाद अदालतले टुंगो...

वृहत तालिम सञ्चालनका लागि नाडा र परियोजना बीच सम्झौता

वृहत तालिम सञ्चालनका लागि नाडा र परियोजना बीच सम्झौता

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अन्तर्गत गठीत सीप विकास...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...