४९० किलोमिटर रेन्ज दिने नयाँ कोना आउँदै, फिचर र व्याट्रीको साइज पनि वढ्ने
हुन्डाइले आफ्नो पहिलो इलेक्ट्रिक क्रसओभर कोनामा ठूलो साइजको व्याट्री र...
काठमाडौं–कामा ईभीको नेपालका लागि आधिकारिक वितरक मेगा मोटर्सले थप नयाँ मोडल भित्र्याउने तयारी गरेको छ ।
मेगा मोटर्सका अनुसार, कामाले उत्पादन गर्ने एम, एक्स, भी र डब्लू सिरिजमध्ये डब्लू सिरिजका डब्लू१, डब्लू२, डब्लू२ फ्याक्ट्रि इनविल्ड कन्नेटरन तथा भी सिरिजको ईभी१ नेपाल आएकोमा थप मोडल छिट्टै भित्रिने तयारीमा रहेका हुन् । साथै, मेगा मोटर्सले हाल ईएसपी७ मोडलको १४ सिटर माइक्रो भ्यान समेत आयात गरी बिक्री गर्दै आएको छ ।
चीनको एक ठूलो र प्रसिद्ध व्यावसायिक गाडी निर्माताका रुपमा परिचित कामा अटोमोबाइलले सन् १९९३ देखी विभिन्न मोडलका कमर्सियल भेइकल उत्पादन गर्दै आएको छ ।
कम्पनीले ट्रक, पिकअप, भ्यान र न्यू इनर्जी भेइकल सहित विभिन्न प्रकारका सवारी साधन उत्पादन गरी विश्वका ४० भन्दा बढी देशमा निर्यात गर्दै आएको छ । यस कम्पनीले हालसम्म १६ लाख भन्दा बढी कमर्सियल भेइकल उत्पादन गरिसकेको दाबी गरिएको छ ।
हुन्डाइले आफ्नो पहिलो इलेक्ट्रिक क्रसओभर कोनामा ठूलो साइजको व्याट्री र...
काठमाडौं – केही दिन पहिले देखि बुकिङ शुरु गरिएको सिट्रोनको इलेक्ट्रिक कार...
नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका सवारी साधन मध्ये अलि बढी मूल्य अर्थात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...