अटो व्यवसायी र ट्राफिक प्रहरीले बाँडे मास्क

काठमाडौं - ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित युनिराइड अटो, नेपाल अटो रिकन्डिसन व्यवसायी संघ र ललितपुर महानगरीय ट्राफिक कार्यालयको संयुक्त आयोजनामा सर्वसाधारणलाई मास्क वितरण गरिएको छ ।

टीभीएसको ललितपुरस्थित डिलर युनि राइड अटोका सञ्चालक निर्मल सिग्देल, नेपाल अटो रिकन्डिसन व्यवसायी संघका अध्यक्ष बीएन पाठक र ललितपुर महानगरीय ट्राफिक कार्यालय प्रमुख नरेश बहादुर शाहीको नेतृत्वमा मास्क वितरण गरिएको हो । हाल कोभिड संक्रमणको अवस्थामा सर्वसाधारणलाई मास्क आवश्यक भए पनि सबैका लागि पहुँचयोग्य नहुन सक्ने भएकाले त्यसै अनुसार मास्क वितरण गरिएको युनिराइड अटोका सञ्चालक निर्मल सिग्देलले बताए ।

आगामी दिनमा समेत यस प्रकारको अभियानका लागि संघ र टाफिक प्रहरीसँग सहकार्य गरिने सिग्देलले बताए । हाल विभिन्न स्थानमा अटोमोबाइल व्यवसायीहरुले अन्य संस्थाहरुसँगको सहकार्यमा स्वास्थ्य सामग्री वितरण गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

टिमुरेमै रोकिए चीनबाट ल्याएका ४०० बढी विद्युतीय सवारी

टिमुरेमै रोकिए चीनबाट ल्याएका ४०० बढी विद्युतीय सवारी

रसुवा – रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय...

आगामी निर्वाचनमा कस्ता सवारीसाधन प्रयोग गर्ने ? यस्ताे छ प्रस्तावित व्यवस्था

आगामी निर्वाचनमा कस्ता सवारीसाधन प्रयोग गर्ने ? यस्ताे छ प्रस्तावित व्यवस्था

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य...

मेट्रो अनलाइन ट्याक्सीद्वारा ट्याक्सी चालकहरुको लागि निःशुल्क दन्त शिविर

मेट्रो अनलाइन ट्याक्सीद्वारा ट्याक्सी चालकहरुको लागि निःशुल्क दन्त शिविर

काठमाडौं – काठमाडौंमा सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...