२०७८ जेठ ४ मंगलबार,

मारुतीले १ देखि ९ जूनसम्ममा आफ्नो प्लान्ट बन्द गर्ने, सो प्लान्टमा अक्सिजन निर्माण गर्ने

भारतमा कोभिड १९ को महामारीमा मारुती सुजुकी कम्पनी मदतको लागि अगाडि बढेको छ । मारुती सुजुकीले आफ्नो केही प्लान्ट अस्थायी रुपमा बन्द गर्ने घोषणा गरेको छ । मारुतीले हरियाणा प्लान्टमा केही दिनको लागि अक्सिजन बनाउनेछ । कम्पनीका अनुसार सो प्लान्ट १ जुन देखि ९ जुनसम्म बन्द हुनेछ ।

मारुतीका अनुसार हरियाणा प्लान्टमा चिकित्साको लागि आवश्यक अक्सिजन निर्माण हुनेछ । गुजरात प्लान्टमा पनि अक्सिजन निर्माण गरिनेछ ।

कम्पनीले आफ्नो प्लान्टमा पहिले देखि अक्सिजन निर्माण गरिरहेको छ । सो अक्सिजन कटिङ, वेल्डिङ र पेन्ट जस्ता कैयौ काममा प्रयोग हुने गरेको छ । कम्पनीले हाल जति अक्सिजन निर्माण गरिरहेको छ त्यति नै मात्रा प्लान्ट बन्द भएको समयमा निर्माण गर्नेछ । सो अक्सिजनको प्रयोग अस्पतालमा हुनेछ ।

कम्पनीका अनुसार हरेक वर्ष गर्मीको छुट्टिमा सो प्लान्ट हप्ता दिनको लागि बन्द हुने गरेको छ । सो समयमा प्लान्टमा मर्मत हुने गरेको छ । यद्यपि प्लान्टको मर्मत जुन महिनामा हुने गरे तापनि यो वर्ष मे महिनामा गर्ने घोषणा गरिएको छ ।

सम्बन्धित समाचारहरू

रिभर्स पार्किङ असिस्ट सहित आयो २०२१ मारुती सुजुकी सुपर क्यारी मिनी ट्रक

रिभर्स पार्किङ असिस्ट सहित आयो २०२१ मारुती सुजुकी सुपर क्यारी मिनी ट्रक

मारुती सुजुकीको लाइट कमर्सियल भेइकल सुपर क्यारी रिभर्स पार्किङ असिस्ट...

मारुती सुजुकीको नयाँ ह्याचब्याक सेलेरियोको नयाँ मोडल यही वर्ष लन्च हुने

मारुती सुजुकीको नयाँ ह्याचब्याक सेलेरियोको नयाँ मोडल यही वर्ष लन्च हुने

मारुतीको ह्याचब्याक कार निकै लोकप्रिय छ । कम्पनीले चाँडै नै ह्याचब्याक...

१३४० सीसी इन्जिन, २९८ किमी स्पिड सहित सुजुकी हायाबुसा सुपरबाइक अप्रिल २६ मा लन्च हुने

१३४० सीसी इन्जिन, २९८ किमी स्पिड सहित सुजुकी हायाबुसा सुपरबाइक अप्रिल २६ मा लन्च हुने

जापानी अटोमोबाइल कम्पनी सुजुकीले तेस्रो संस्करणको सुजुकी हायाबुसा...

लोकप्रिय

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...