दशैको उत्सव मनाउन सुजुकीले ल्यायो मोटरसाइकल र स्कुटर किन्दा आकर्षक अफर
काठमाडौं – सुजुकी टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक भीजी...
मारुती सुजुकीले नयाँ ७ सिटर एमपीभी बजारमा ल्याउने भएको छ । रिपोर्टका अनुसार कम्पनीले आफ्नो नयाँ एमपीभी जुलाई ५ मा लन्च गर्ने भएको छ ।
कम्पनीले सो कारको नाम मारुती इंगेज राखेको छ । यो टोयोटा इनोभा हाइक्रस रिइन्जिनियर मोडल हुनेछ । सो कार टोयोटा र मारुती सुजुकीको संयुक्त लगानीमा उत्पादन गरिने छ र यसको बिक्री नेक्सा डिलरशिप मार्फत गरिनेछ । बजारमा पहिले देखि मार्केट लिडर बनेको सुजुकी अर्टिगाको स्थान यसले लिनेछ । यसबाट अन्य प्रतिस्पर्धीलाई पनि दवाव पर्नेछ भने ७ सिटर कारको बजारलाई पनि परिवर्तन गर्ने अनुमान गर्न सकिन्छ ।
सो एसयूभीको तस्बिर इन्टरनेटमा पनि देख्न सकिन्छ । यसमा ग्रान्ड भिटारा जस्तो डिजाइन अपडेट गरिएको छ ।
कारको डाइमेन्सनमा भने कुनै परिवर्तन गरिएको छैन । मारुती सुजुकी प्रिमियम एमपीभी ७ सिटरमा पेश गरिनेछ र ८ सिटर कन्फिगरेसन उपलब्ध हुनेछ वा छैन भन्ने बारे कुनै जानकारी दिइएको छैन । रूफलाइन, रियर बम्पर र टेलगेट माथि सारिएको छ ।
यसको क्याबिनमा भने सानो परिवर्तन गरिएको छ । यसमा फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, लेयर्ड ड्यासबोर्ड, एडीएएस टेक्नोलोजी, पानोरामिक सनरुफ जस्ता फिचर समावेश हुनेछ ।
काठमाडौं – सुजुकी टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक भीजी...
मारुती सजुकीकले आफ्नो सव कम्प्याक्ट एसयूभी व्रेजामा नयाँ फिचर्स थप गरेको...
भारतीय अटो बजारमा लामो समयदेखि प्रतीक्षित मारुती सुजुकीको पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...