महिन्द्रा थारको प्रतिस्पर्धी जिम्नी ५ डोर, यस्तो छ फिचर र पावरट्रेन
भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले नयाँ...
मारुती सुजुकीले ३० लाख निर्यातको नयाँ माइलस्टोन हासिल गरेको छ । कम्पनीले हालै सेलेरियो, फ्रन्क्स, जिमनी, बलेनो, सियाज, डिजायर र एस–प्रेसो जस्ता मोडल समावेश एक हाजार ५३ यूनिट कार निर्यात गरेर उक्त माइलस्टोन हाँसिल गरेको हो ।
मारुती सुजुकीले सन् १९८६ देखि भारतमा उत्पादित गाडीहरू निर्यात गर्दै आएको छ । कम्पनीले पहिलो लट ५०० युनिट कार हंगेरीमा पठाएर निर्यात यात्रा सुरु गरेको थियो ।
सन् २०१३ सम्ममा १० लाख युनिट कार निर्यात गरेको मारुती सुजुकीलाई अर्को १० लाख कार निर्यात गर्न ८ वर्ष लागेको थियो । २०२१ सम्म २० लाख कार निर्यात गरेको कम्पनीले त्यसपछिको ३ वर्ष ९ महिनामा अर्को १० लाख निर्यात गर्दै ३० लाख यूनिटको माइलस्टोन हाँसिल गरेको हो ।
भारतबाट निर्यात हुने प्यासेन्जर कारमा ४० प्रतिशत हिस्सा ओगटेको कम्पनीले सन् २०३०–३१ सम्ममा वार्षिक ७ लाख ५० हजार युनिट पु¥याउने लक्ष्य राखेको छ ।
कम्पनीले अहिले विश्वका १०० भन्दा बढी देशमा १७ वटा मोडल निर्यात गर्दै आएको छ । मारुती सुजुकीको उत्पादन ल्याटिन अमेरिका, अफ्रिका, एशिया र मध्य पूर्वका देशहरुमा लोकप्रिय मानिन्छन् ।
भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले नयाँ...
मारुती सुजुकीको इन्ट्री लेभल ह्याचब्याक कार अल्टो थप पावरफुल इन्जिन सहित...
सुजुकीले जिम्नीको ५५ औँ एनिभर्सरी एडिसन सार्वजनिक गरेको छ । आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...