सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई-भिटारा’ डिसेम्बरमा लन्च हुने
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई-भिटारा’ बजारमा ल्याउने...
मारुती सुजुकीले आफ्नो सबै कारमा वारेन्टि अवधी बढाएको छ । यसअघि २ वर्ष अर्थात ४० हजार किलोमिटर वारेन्टि दिँदै आएको कम्पनीले यसलाई बढाएर ३ वर्ष अर्थात १ लाख किलोमिटर पुर्याएको हो । वढेको वारेन्टि अबधी भारतमा आजैदेखी लागु हुने जनाइएको छ ।
स्ट्यान्डर्ड वारेन्टिको साथै सुजुकीले विस्तारित वारेन्टिको अवधी समेत बढाएको छ । कम्पनीले विभिन्न प्याकेजमा विस्तारित वारेन्टि दिने जनाएको हो । सबैभन्दा बढी ६ वर्ष अर्थात १ लाख ६० हजार किलोमिटरको प्याकेज, ४ वर्ष अर्थात १ लाख २० हजार किलोमिटरको प्लाटिनम र ५ वर्ष अर्थात १ लाख ४० हजार किलोमिटर भएको रोयल प्लाटिनम प्याकेज समेत उपलब्ध हुनेछ । साथै, ११ वटा उच्च मूल्य पर्ने पार्ट्समा समेत विस्तारित वारेन्टि दिइने कम्पनी भनाई छ ।
भारतमा हाल टोयोटा,हुन्डाई र टाटा लगायत ब्राण्डले स्ट्यान्डर्ड वरेन्टिका रुपमा आफ्नो सबै कारमा ३ वर्ष अर्थाता १ लाख किलोमिटर वारेन्टि दिँदै आएका छन् । भारतमा लागु भएको यो नयाँ प्रवधान आगामी दिनमा नेपाली बजारमा समेत लागु हुनेछ ।
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई-भिटारा’ बजारमा ल्याउने...
सुजुकीले भारतीय बजारमा नयाँ स्कुटर सुजुकी एभेनिस लन्च गरेको छ । नयाँ १२५...
मारुती सुजुकी बलेनोको नयाँ मोडलको फोटो र फिचर लन्च हुनुअघि नै लिक भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...